सहवित्तीयकरण कर्जाको हकमा कुन बैंक वा वित्तीय संस्थामार्फत् पुनरकर्जा प्राप्त गर्न सकिन्छ ?

सहवित्तीयकरण कर्जाको हकमा Lead Bank मार्फत पुनरकर्जा प्राप्त गर्न सकिन्छ ।