सहुलियतपुर्ण कर्जाका बारेमा कुनै गुनासो भएमा कहाँ गुनासो गर्न सकिन्छ ?

सहुलियतपुर्ण कर्जाका बारेमा कुनै गुनासो भएमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग वा यस बैंकको प्रदेशस्थित कार्यालयहरूमा गुनासो गर्न सकिन्छ ।