सहुलियतपुर्ण कर्जामा कुन कर्जाको बीमा गर्नु पर्छ ?

रु. दश लाखभन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र कपडा उद्योग सञ्चालनका लागि दिइने कर्जामा बाहेक अन्य सहुलियतपुर्ण कर्जामा अनिवार्य रुपमा कर्जाको बीमा गर्नुपर्छ ।