सहुलियतपुर्ण कर्जा प्राप्त गर्न कहाँ निवेदन दिनु पर्छ ?

सहुलियतपुर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।