हाल कुन-कुन संस्थाबाट RTGS कारोबार गर्न सकिन्छ ?

यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट RTGS कारोबार गर्न सकिन्छ । RTGS कारोबार गर्न सकिने बैंक तथा वित्तीय संस्थाको सूची यस बैंकको वेबसाइटमा हेर्न सकिन्छ ।