RTGS प्रणालीबाट कारोबार गर्दा कति शुल्क लाग्छ ?

Morning Exchange for Customer and Interbank Payments Period मा कारोबार गर्दा प्रतिकारोबार रु.१०, Afternoon Exchange for Customer and Interbank Payments Period मा कारोबार गर्दा प्रतिकारोबार रु.२० र Evening Exchange for Interbank Payments Period मा कारोबार गर्दा प्रतिकारोबार रु.१०० लाग्ने व्यवस्था छ ।