RTGS प्रणालीबाट हुने कारोबार सम्पन्न हुन कति समय लाग्छ ?

RTGS प्रणालीबाट हुने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ ।