RTGS प्रणालीमा सहभागी नहुने वित्तीय संस्थाहरूले कसरी कारोबार गर्न सक्दछन् ?

RTGS प्रणालीमा सहभागी नहुने वित्तीय संस्थाहरूले यस प्रणालीको प्रत्यक्ष सदस्यको रूपमा रहेका सहभागी बैंकहरूमार्फत अप्रत्यक्ष सदस्यको रूपमा सहभागी भई कारोबार गर्न सक्छन् ।