RTGS बारेमा थप जानकारी कसरि पाउन सकिन्छ ?

RTGS सम्बन्धी थप जानकारी RTGS System Rules, 2019 बाट प्राप्त गर्न सकिन्छ । साथै, नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग, RTGS Operation Center (०१-५७१९६९३, Ext. १३४३, १३५८, १३७०) मा सम्पर्क गरेर पनि थप जानकारी लिन सकिन्छ ।
RTGS System Rules, 2019 हेर्नका लागि देहायको लिङ्कमा क्लिक गर्नुहोस्:
दैनिक-तरलता-सुविधासम्बन्धी-कार्यविधि-तेस्रो-संशोधन-२०८०-२०७६.pdf