लघुवित्त वित्तीय संस्थाको कोषको प्रमुख स्रोत के के हुन ?

शेयरधनीहरुबाट पुँजी वापत प्राप्त रकम, सदस्यहरुबाट संकलित बचत रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गरेको सापटी र संस्थाले गरेको नाफाबाट छुट्याइएको कोष वापतको रकम नै लघुवित्त वित्तीय संस्थाको कोषको प्रमुख स्रोतको रुपमा रहेको हुन्छ ।