लघुवित्त वित्तीय संस्थाको लागि कार्यक्षेत्र सम्बन्धी व्यवस्था के छ ?

लघुवित्त वित्तीय संस्थाहरुका लागि एउटै प्रदेशका जिल्लाहरुमा शाखा खोल्न पाउने गरेर प्रादेशिकस्तरको र देशभर शाखा खोली कारोबार गर्न पाउने राष्ट्रियस्तरको गरी दुई कार्यक्षेत्रको व्यवस्था गरिएको छ ।