लघुवित्त वित्तीय संस्था सम्बन्धी गुनासोको सुनुवाई कहाँबाट हुन्छ ?

लघुवित्त वित्तीय संस्था सम्बन्धी गुनासोको सुनुवाई नेपाल राष्ट्र बैंकबाट हुन्छ । यसको लागि यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग अन्तर्गत गुनासो सुनुवाई इकाई रहेको छ ।