लघुवित्त वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण कसले गर्छ ?

लघुवित्त वित्तीय संस्थाहरूको नियमन नेपाल राष्ट्र बैंक, बैक तथा वित्तीय संस्था नियमन विभाग र सुपरिवेक्षण नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागले गर्दछ । यसका लागि नेपाल राष्ट्र बैंकले छुट्टै एकीकृत निर्देशन जारी गरेको छ ।