अधिकतम र न्यूनतम ब्याजदर हरेक प्रकारका निक्षेपको लागि छुट्टा छ्ट्टै आधार लिनु पर्छ कि पर्दैन ?

हरेक निक्षेपका अधिकतम र न्यूनतम ब्याजदरलाई आधार लिनु पर्दैन ।