यदि अधिकतम र न्यूनतम ब्याजदर बृद्धि गर्दा ब्याजदर बीचको अन्तर पाँच प्रतिशत कायम भएमा दरहरु समायोजन गर्न आवश्यक पर्दछ ?

निर्धारण हुने अधिकतम र न्यूनतम ब्याजदर ५ प्रतिशतको अन्तर भित्र कायम भएमा समायोजन गर्न पाइदैन । प्रश्न नं. १ मा दिइएको उदाहरणमा यस्तो अन्तर ३.३ प्रतिशत मात्र देखाइएको छ यस्तो अवस्थामा आफ्ना सबै निक्षेपको ब्याजदर बृद्धि गरी यसै सीमा भित्र कायम गर्नु पर्दछ । थप समायोजन गर्न पाइदैन ।