एटीएम कारोबारमा On-Us तथा Off-Us कारोबार भन्नाले के बुझिन्छ ?

कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्डलाई सोही संस्थाको एटीएम टर्मिनलमा प्रयोग गरी भएको कारोबारलाई On-Us कारोबार भनिन्छ । साथै, एक बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम टर्मिनलमा प्रयोग गरी भएको कारोबारलाई Off-Us कारोबार भनिन्छ ।