नयाँ लघुवित्त वित्तीय संस्थाहरु खोल्न के गर्नुपर्दछ ?

नयाँ लघुवित्त वित्तीय संस्थाहरुको इजाजत दिने कार्यलाई हाल नेपाल राष्ट्र बैंकले रोकेको अवस्था छ ।