विद्युतीय भुक्तानीसम्बन्धी कार्य कुनकुन संस्थाले गर्न सक्छन् ?

नेपाल राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाले मात्र भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् ।