विद्युतीय वालेटको माध्यमबाट कति रकमसम्म रकमान्तर गर्न सकिन्छ ?

वालेटबाट प्रति कारोबार रु.५० हजारसम्म, प्रतिदिन रु.एक लाखसम्म तथा प्रतिमहिना रु.१० लाखसम्म रकमान्तर गर्न सकिन्छ । यस बैंकले समयसमयमा निर्देशन जारी गरी यसरी रकमान्तर गर्ने सीमा परिवर्तन गर्न सक्नेछ ।