RTGS र अन्य विद्युतीय भुक्तानी उपकरणमा के भिन्नता छ ?

RTGS मार्फत गरेको कारोबारहरु तत्काल नै ग्राहकको खातामा जम्मा हुने गर्दछ भने ठुलो मूल्यको अन्य भुक्तानी उपकरणहरुबाट (जस्तै ECC, IPS) गरेको कारोबार तत्कालै ग्राहकको खातामा जम्मा नभई केही समय-अन्तरालमा हुने गर्दछ ।