Issuer Bank र Acquirer Bank भनेको के हो ?

कुनै पनि विद्युतीय भुक्तानी उपकरण जस्तै भुक्तानी कार्ड, QR जारी गर्ने बैंकलाई Issuer Bank
भनिन्छ । Issuer Bank बाट जारी भएका विद्युतीय भुक्तानी उपकरण कुनै अर्को बैंकको टर्मिनलबाट प्रयोग भएको खण्डमा उक्त टर्मिनल भएको बैंकलाई Acquirer Bank भनिन्छ ।