NFC (Near Field Communication) कार्ड भनेको के हो ?

NFC (Near Field Communication) कार्ड भनेको सानो रकमको भुक्तानीको लागि PIN Code वा OTP Code प्रविष्टि नगरी भुक्तानी गर्न प्रयोगमा ल्याइएको कार्ड हो ।