RTGS प्रणालीबाट कति रकमको कारोबार भुक्तानी गर्न सकिन्छ ?

RTGS प्रणालीबाट रु.२ लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ ।