कुनै व्यक्तिले नेपाल राष्ट्र बैंकमा खाता खोल्न मिल्छ/मिल्दैन ?

नेपाल राष्ट्र बैंकमा सरकारी कार्यालय, सरकारी संघ/संस्था र बैंक तथा वित्तीय संस्थाको खाता खोलिन्छ । यस बैंकमा कुनै पनि व्यक्तिको व्यक्तिगत खाता खोल्ने व्यवस्था छैन ।