बैंकिङ विभागमा Electronic Cheque Clearing System (ECC)/ Interbank Payment System (IPS) कारोबारको समय कुन हो ?

ECC/IPS को कारोबार समय

महिना दिन ECC

IPS

माघ १६  देखि  कात्तिक  १५

आइतबार –  बिहीबारसम्म बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म बिहान १०:००  बजेदेखि अपराह्न ५:००  बजेसम्म

शुक्रबार

बिहान १०:०० देखि अपराह्न १:००  बजेसम्म

कात्तिक १६  देखि  माघ  १५

आइतबार – बिहीबारसम्म

बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म

बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म

शुक्रबार

बिहान १०:०० देखि अपराह्न १:००  बजेसम्म