विदेशबाट SWIFT मार्फत नेपालमा कुनै व्यक्तिको व्यक्तिगत खातामा रकम जम्मा गर्न मिल्छ वा मिल्दैन ?

यस बैंकमा विदेशबाट SWIFT मार्फत व्यक्तिगत खातामा रकम जम्मा गर्ने व्यवस्था छैन ।