अधिकतम कति रकमसम्मको चेक ECC System मार्फत भुक्तानी गर्न सकिन्छ ?

ECC System मार्फत अधिकतम ने.रु. ३० करोड सम्मको रकम चेकबाट भुक्तानी गर्न सकिन्छ ।