अधिविकर्ष (Overdraft) प्रकारको कर्जा कसले लिन पाउँछ ?

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ लागु भएपश्चात अधिविकर्ष प्रकारको कर्जा प्राकृतिक व्यक्तिले मात्र लिन पाउँछन् । कुनै पनि संस्था/फर्म/कम्पनीले भने त्यस्तो कर्जा लिन पाउँदैनन् ।