अन्तरबैंक ब्याजदर भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा सापटी आदानप्रदान गर्दा प्रयोग हुने ब्याजदरलाई अन्तर बैंक ब्याजदर बुझिन्छ ।