उपरोक्त सीमाबाहेक अन्य प्रकारको चालू पुँजी कर्जा प्रदान गर्ने प्रावधान छ ?

ऋणीलाई अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी बैक तथा वित्तीय संस्थाले आकस्मिक प्रकृतिको Ad Hoc चालू पुँजी कर्जा प्रदान गर्न सक्छन् ।