एकपटक चालू पुँजी प्रयोजनको आवधिक कर्जा लिए पछि पुनःलिन मिल्छ ?

एकै ऋणीलाई विभिन्न समयान्तरमा ऋणीको आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाले व्यवसायिक आवश्यकता देखेमा एक भन्दा बढी चालूपुँजी प्रयोजनको आवधिक कर्जा प्रदान गर्न सक्दछन ।