कारोबार/बिक्रिबाट आएको रकम चालू पुँजी कर्जाको खातामा जम्मा गर्न मिल्छ ?

कारोबार/बिक्रिको रकम सोझै चालू पुँजी कर्जा खातामा जम्मा गर्न मिल्दैन । यस्तो रकम ऋणीको चल्ती खातामा जम्मा गर्नु पर्दछ । यसरी जम्मा भएको रकमबाट चालू पुँजी कर्जा खातामा रकमान्तर गरी कर्जा भुक्तानी गर्न सकिन्छ ।