कार्यविधिको १० प्रतिशत वक्यौता सम्बन्धी व्यवस्था सम्पूर्ण चालू पुँजी कर्जाको लागि हो ?

होइन । यस कार्यविधिमा चार प्रकारको चालू पुँजी कर्जा मध्ये क्यास क्रेडिट कर्जाका लागि मात्र यो व्यवस्था लागु हुन्छ ।