के कस्तो प्रयोजनका लागि चेक जारी गर्न मिल्छ ?

चेक जारी गर्दा व्यवसायसँग सम्बन्धित भुक्तनीका निम्ति सोझै खातामा जम्मा हुनेगरी मात्र चेक जारी गर्न मिल्छ । व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तर गर्न मिल्दैन ।