चालूपुँजी कर्जाको रकम कर्मचारीहरुको खर्चको लागि प्रयोग गर्न पाइन्छ ?

चालूपुँजी कर्जाको रकमलाई ऋणीले व्यवसायसँग सम्बन्धित प्रशासनिक तथा संञ्चालन खर्चका लागि प्रयोग गर्न पाउँछन् । तर त्यस्तो भुक्तानी सौझै बैंक खातामा जम्मा हुने गरी गर्नुपर्छ ।