चालू पुँजी कर्जाको कति अवधिका लागि प्रदान गरिन्छ ?

चालू पुँजी कर्जा सामान्यतया एक वर्षभन्दा कम अवधिको लागि प्रदान गरिन्छ । यद्यपी, Permanent Working Capital Need को लागि भने कम्तीमा तीन वर्ष र अधिकतम दश वर्षको आवधिक कर्जा प्रदान गरिन्छ ।