चालू पुँजी कर्जाको चेक जारी गर्न मिल्छ ?

चालू पुँजी कर्जा मध्ये क्यास क्रेडिट कर्जाको मात्र चेक जारी गर्न मिल्छ । तर, व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तरण गर्न मिल्दैन ।