चालू पुँजी कर्जाको मार्गदर्शन सबै व्यवसायलाई लागू हुन्छ ?

समग्र बैंकिंग प्रणालीबाट रु.१ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालू पुँजीकर्जा उपयोग गर्ने व्यवसायको हकमा यो मार्गदर्शन लागू हुँदैन । तर चालूपुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यस मार्गदर्शन बमेजिम हुनुपर्ने छ ।