चालू पुँजी कर्जाको सीमा सम्पूर्ण कर्जाको लागि लागु हुन्छ ?

चालूपुँजी कर्जाको सीमा चालू पुँजी बाहेक अन्य कर्जाका लागि लागु हुँदैन । व्यवसायका लागि आवश्यक पर्ने अन्य कर्जा विद्यमान नीति नियम अनुसार बैंक तथा वित्तीय संस्थाले सोही प्रयोजनका लागि प्रदान गर्न सक्दछन् ।