चालू पुँजी कर्जा खातामा के कस्ता रकम जम्मा गर्न मिल्छ ? उक्त खाता संचालन गर्ने प्रावधान के रहेको छ ?

ऋणीले चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा जुनसुकै श्रोतबाट पनि रकम जम्मा गर्न सक्छन् । तर उक्त खाताबाट व्यावसायिक प्रयोजनबाहेक अन्य कुनै पनि प्रयोजनका लागि रकम भुक्तानी गर्न नमिल्ने भएकोले यसरी खातामा रकम जम्मा गर्दा पर्याप्त विश्लेषण गरेर मात्र गनुपर्ने हुन्छ ।