चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ कि पाइदैन ?

चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ र सो बापत बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन नपाउने व्यवस्था रहेको छ ।