निर्माणाधीन परियोजना वा विक्रि सुरु नगरेका व्यवसायले चालू पुँजी कर्जा लिन मिल्छ ?

यस्ता व्यवसायले सञ्चालन खर्च एवं अनुमानित नगद तथा कोष प्रवाहका आधारमा चालू पुँजी कर्जा लिन मिल्ने व्यवस्था गरिएको छ । (थप विवरणका लागि मार्गदर्शनको बुँदा नं. ३.३ (ङ) )