नेपालमा Bitcoin लगायतका Cryptocurrency हरुको कारोबार गर्न पाइन्छ/पाइँदैन ?

नेपालमा Bitcoin लगायतका Cryptocurrency को कारोबार गैरकानुनी रहेको र हालसम्म कानुनी मान्यता नपाएकोले त्यस्तो कारोबार गर्न पाइँदैन । यस्तो कारोबार गर्नु कानुनतः अवैध हो ।