नेपाल राष्ट्र बैंकबाट विदेशी लगानी तथा वैदेशिक ऋण सम्बन्धमा प्रशासन हुने कार्य केबाट निर्देशित हुन्छन्?

नेपाल राष्ट्र बैंकबाट विदेशी लगानी तथा वैदेशिक ऋण सम्बन्धमा प्रशासन हुने कार्य नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (दोस्रो संशोधन समेत) बाट निर्देशित हुन्छन् ।