रिभर्स रिपो (Reverse Repo)भन्नाले के बुझिन्छ ?

बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको सरकारी ऋणपत्रको सुरक्षणमा खुला बजार कारोबारमार्फत तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।