व्यवसायसँग सम्बन्धित कर्जा तिर्ने प्रयोजनकालागि क्यास क्रेडिटमा भएको सीमा प्रयोग गर्न मिल्छ ?

क्यास क्रेडिटको सीमा कर्जासँग सम्बन्धित साँवा, ब्याज तथा कुनै पनि प्रकारको शूल्क भुक्तानीमा प्रयोग गर्न पाईदैन ।