स्थायी तरलता सुविधा (Standing Liquidity Facility-SLF) भनेको के हो ?

अल्पकालीन तरलता व्यवस्थापनका लागि ग्राह्य सुरक्षणपत्रको धितोमा केन्द्रीय बैंकले तोकिएबमोजिमका संस्थाहरूलाई प्रदान गर्ने ऋण सुविधालाई स्थायी तरलता सुविधा भनिन्छ ।