६ चालू पुँजी कर्जाको सीमा निर्धारण के को आधारमा गरिन्छ ?

चालू पुँजी कर्जाको सीमा निर्धारण कम्पनी/फर्म/संस्थाको वार्षिक अनुमानित कारोबार तथा लेखा परीक्षण भएको वित्तीय विवरणका साथै बैंक तथा वित्तीय संस्थाले कर्जा नीतिमा तोकेको अन्य सूचकहरुको (जस्तै Drawing Power) आधारमा गरिन्छ ।