Ad Hoc प्रकृतिको कर्जा जतिपटक पनि लिन पाइन्छ ?

ऋणीको आवश्यकता अनुसार Ad Hoc कर्जा प्रदान गर्न मार्गदर्शनले कुनै सीमा तोकेको छैन । तर कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकसम्म बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनले नै र सोभन्दा बढी आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी आकस्मिक प्रकृतिको बमजयअ कर्जा प्रदान गर्न सक्नेछ ।