QR Code मार्फत सटही कारोबार गर्न सकिन्छ / सकिँदैन?

भारतीय रुपये र अन्य विदेशी मुद्रा सटही कारोबार गर्दा नेपाली रुपैयाँ नगदमा तथा QR Code मार्फत भुक्तानी गर्न सकिन्छ । QR Code मार्फत कारोबार गर्दा यस बैंक र सम्बन्धित बैंकको नियमानुसारको सीमा लागु हुनेछ ।